- संगालोखबर सम्वाददाता

धनकुटासहित पूर्वी नेपालमा आईतवार राती भूकम्पको धक्का महसुस भएको छ । राति करिव ८ः५० बजे भूकम्पको धक्का महसुस भएको हो । धनकुटा, सुनसरी, झापा लगायत स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!