- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन पहलका लागि जिल्लाबासीले प्रदेश प्रमुख डा.गोबिन्द सुब्बालाई अनुरोध पत्र बुझाएका छन् । भौतिक पूर्वाधारले सम्पन्न भएरपनि राज्यको वेवास्थाका कारण दिन प्रतिदिन शुन्य हुदै गएको धनकुटालाई प्रादेशिक राजधानी बनाउन र संघीय सरकारका कार्यालयहरु धनकुटामा स्थापना गर्न पहलका लागि पत्र बुझाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!