- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन छिमेकी जिल्लाका नेता र सांसद पनि सकारात्मक देखिएका छन् । धनकुटालाई प्रादेशिक राजधानी बनाउँने सन्दर्भमा काठमाण्डौंमा भएको बहसमा सहभागि छिमेकी जिल्लाका नेता र सांसदहरु धनकुटा प्रति सकारात्मक देखिएका हुँन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!