- रबिन कटेल/संगालोखबर

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन जिल्लाबासीले आन्दोलन थाल्ने भएका छन । हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई वेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र भईरहेको भन्दै जिल्लाबासी आन्दोलनमा उत्रन लागेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!