- संगालोखबर सम्वाददाता

प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तथा प्रदेशको अस्थायी मुकाम नै तोकिनु पर्नेमा धनकुटाबासीले जोड दिएका छन् । क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी मुकाम तोकिने भनिएपनि धनकुटामा नभएर अन्यत्र तोकिने चर्चा भएपछि जिल्लाबासी चिन्तित बनेका छन् । आफुहरुप्रति अन्याय गरिए आन्दोलनको विकल्प नभएको स्थानीयको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!