- संगालोखबर सम्बाददाता

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदानमा धनकुटामा ५९ प्रतिशत मात्र मत खसेको छ । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको जिल्लामा ६९ हजार ४ सय ९६ जनाले मतदान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!