- संगालोखबर सम्वाददाता

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका १९ मध्ये १३ जनाको जमानत जफत भएको छ । बाम र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका ६ उम्मेदवारबाहेक १३ जना उम्मेदवाकै धरौटी रकम जफत भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!