धनकुटामा ११ हजार मतदाता थपिएका छन । साउन १ देखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ११ हजार ४ सय २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!