- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–४ देव्रेवासबाट प्रहरीले ११ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको सहिदभूमि गाउँपालिका–३ का २३ वर्षीय अभिषेक राईलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा प्रहरीले राईलाई सोमबार बेलुका पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!