- संगालोखबर सम्बाददाता

धनकुटामा पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान सुरु भएको छ । पत्रकारितामा क्रियाशील नरहेका सदस्यहरूलाई बिदाई गरेर महासंघलाई क्रियाशील पत्रकारहरूको संस्था बनाउँन सदस्यता शुद्धिकरण अभियान सुरु गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!