- रबिन कटेल/संगालोखबर

धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज प्रहरीको सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका जिल्लाबासीले कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!