- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापालाई जथाभावि बोल्दै नहिड्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघले चेतावनी दिएको छ । दुवै संगठनले मंगलबार धनकुटामा संयुक्त पत्रकार सम्मेलन गरी थापाले जथाभावि बोल्ने क्रम नरोकेमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!