- ईश्वर थापा/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सुँगुरको टोकाईबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर जोरपाटी–४ तेलियाका ६२ बर्षीय छत्रबहादुर लिम्वु छन् । छिमेकी तेजबहादुर लिम्वुको घरबाट सुँगुर लिएर घर जाँदै गर्दा छत्रबहादुरलाई सुँगुरले तिघ्रामा टोकेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!