- देवकला कार्की/संगालोखबर

धनकुटामा सिद्धार्थ वैंकको ७४ औं शाखा विस्तार भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र सिद्धार्थ बैंकका केन्द्रिय सञ्चालक समिति सदस्य नरेन्द्रकुमार अग्रवालले रिवन काटेर संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!