- सन्तोष सुवेदी/संगालोखबर

सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै मंगलबार नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटामा विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य समाग्रीलाई सूर्य बहादुर थापा प्रतिष्ठानको नामबाट सुनिल बहादुर थापा मार्फत नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!