- संगालोखबर सम्वाददाता

धनकुटाको चौविसे गाउँपालिका–५ हमेलाका शिक्षक जसन तामाङले गएराती श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । घरायसी विवादका क्रममा ३३ बर्षीय जसनले खुर्पाले हान्दा उनकी श्रीमती २८ बर्षीया सुनिता गम्भीर घाइते भएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!