- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–६ ल्याण्डफिल्ड साईड नजिक आईतबार बिहान एक युवाको शव शंकास्पद अवस्थामा फेला परेको छ । ल्याण्डफिल्ड साईडको दक्षिण पश्चिममा रहेको प्रतिक्षालय नजिक करिव ३० बर्षीय युवाको शव फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!