- संगालोखबर सम्वाददाता

राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखाले एटिएम सेवा सुरु गरेको छ । एटीएम सेवा सञ्चालन भएपछि धनकुटा शाखामा रहेका करिव १२ हजार खातावालालाई खाताबाट पैसा निकाल्न सहज हुने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!