योङ्ग कम्युनिष्ट लीग (वाईसिएल) धनकुटाको छौठौं एकता जिल्ला सम्मेलन सम्पन्न भएको छ । पार्टी एकतापछि जिल्लामा वाईसिएलको एकता सम्मेलन भएको हो । सम्मेलनले असिम राईलाई अध्यक्षमा चयन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!