- संगालोखबर सम्वाददाता

धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई सघाउने भएको छ । संयुक्त वाम गठबन्धन र राप्रपाले विहिवार संयुक्त पत्रकार भेलागरी सो जानकारी दिएको हो । देशव्यापी रुपमा राष्ट्रवादी एकता र चुनावी तालमेल प्रक्रिया अन्तर्गत सहकार्य गरिएको पत्रकार भेलामा जानकारी दिइएकोे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!