- रबिन कटेल/संगालोखबर

धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्तालको दोस्रो दिन आज पनि जनजीवन प्रभावित बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!