- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै शनिवार जिल्लाबासीले ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरेका छन् । प्रशासनीक केन्द्र रहदै आएको धनकुटा हरेक हिसावले प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि सरकारले राजधानी घोषणा गर्न आँखा नदेखेको भन्दै उज्यालो देखाउँन ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!