- संगालोखबर सम्वाददाता

युवा प्रतिभा तथा सफल उद्यमीको खोजी र प्रोत्साहन गर्ने उद्धेश्यले धनकुटामा तीन जना युवा प्रतिभा तथा उद्यमीलाई सम्मान गरिएको छ । जिल्ला युवा समितिको कार्यालय धनकुटाले खेल, साहित्य र उद्यमको क्षेत्रका उत्कृष्ठ एक÷एक जनालाई सात÷सात हजार नगदसहित पुरस्कृत गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!