- ईश्वर थापा/संगालोखबर

धनकुटामा पनि बिहीबार हर्षोल्लासपूर्वक होली पर्व मनाईएको छ । जिल्ला सदरमुकामसहित हिले, सिधुवा, भेडेटार, जीतपुर लगायत स्थानमा बिषेश कार्यक्रम गरेर होली पर्व मनाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!