- सन्तोष सुवेदी/संंगालोखबर

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेले आज धनकुटामा विरोध प्रदर्शन गरेको छ । एमाले धनकुटा नगर कमिटीको आयोजनामा मुल्यबृद्धि फिर्ताको माग गर्दै जुलुश प्रदर्शन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!