- संगालोखबर सम्वाददाता

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा बुधबार धनकुटामा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!