- संगालोखबर सम्वाददाता

मानव अधिकारका विभिन्न सूचक मध्ये नागरिकले स्वास्थ्य, शिक्षा र बालअधिकारका बिषयमा सर्वाधिक चासो लिने गरेको एक सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले धनकुटामा गरेको प्राथमिकता निर्धारण सर्वेक्षणमा यस्तो पाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!