- ईश्वर थापा/संगालोखबर

एकल महिला समुह धनकुटाले सञ्चालन गरेको महापुराणबाट १२ लाख रकम संकलन भएको छ । असाहय, अन्याय, जोखिम र विपतमा परेका एकल महिला र बालबालिकालाई सहयोग गर्ने अवसर कोष स्थापनार्थ सञ्चालित महापुराणबाट सो रकम संकलन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!