- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्ताल सफल बनाउँन बन्दकर्ताहरु रातभर पनि खटिने गरेका छन् । बन्दकर्ताहरु सडकमै त्रिपाल ओछ्याएर बस्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!