- ईश्वर थापा/संगालोखबर

शिक्षा ऐनको नवौँ संशोधनको विरोध गर्दै धनकुटामा बिद्यार्थीहरुले आज बिहान आधाघण्टा चक्काजाम गरेका छन् । संशोधनप्रति विरोध जनाउँदै संयुक्त विद्यार्थी संगठनले बिहान साँढे ८ देखि ९ बजेसम्म कोशी राजमार्गमा चक्काजाम गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!