- रबिन कटेल/संगालोखबर

धनकुटामा उत्सव, बिरोध वा बिशेष अवसरमा सभाका लागि प्रायः मदनचौकनै सवैको रोजाईमा पर्ने गर्छ । जिल्लाको मुख्य बजारक्षेत्र र बढी चहलपहल हुँने भएकाले अधिकांस सभा मदनचौकमै हुँने गर्छन् । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा बिजयी बनेको बाम गठबन्धनले पनि आईतबार बिजय जुलुस पछि सभा गर्न मदनचौकनै रोज्यो । सभाका लागि मदनचौकमै साउण्ड सिस्टम राखियो । तर, सभा भने त्यहा हुँन सकेन । कारण थियो, सोचेभन्दा धेरै मानिस जुलुसमा सहभागि हुँनु । हजारौ मानिस बिजय जुलुसमा सहभागि भएपछि मदनचौकमा नआटेर बसपार्कमा सभा सार्नु पर्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!