धनकुटामा उत्सव, बिरोध वा बिशेष अवसरमा सभाका लागि प्रायः मदनचौकनै सवैको रोजाईमा पर्ने गर्छ । जिल्लाको मुख्य बजारक्षेत्र र बढी चहलपहल हुँने भएकाले अधिकांस सभा मदनचौकमै हुँने गर्छन् । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा बिजयी बनेको बाम गठबन्धनले पनि आईतबार बिजय जुलुस पछि सभा गर्न मदनचौकनै रोज्यो । सभाका लागि मदनचौकमै साउण्ड सिस्टम राखियो । तर, सभा भने त्यहा हुँन सकेन । कारण थियो, सोचेभन्दा धेरै मानिस जुलुसमा सहभागि हुँनु । हजारौ मानिस बिजय जुलुसमा सहभागि भएपछि मदनचौकमा नआटेर बसपार्कमा सभा सार्नु पर्यो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगर...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...
२०७९ साउन २३ गते सोमवारको राशिफल
बि.सं. २०७९ साल साउन २३ गते सोमवार ई.सं.२०२२ अगष्ट ८ नेपाल सम्बत ११४२ गुंलाथ्व एकादशी श्रावण शुक्ल एकादशी तिथी, नल नामक ...
धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिए...
धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्
विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छ...
नोबेलमा मनाइयो स्तनपान सप्ताह
विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका ...