धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले दवाव र ब्याङ्ग्यात्मक रुपमा उल्टो जुलुश प्रर्दशन गरेका छन । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटानै उत्तम भएपनि सरकारले धनकुटालाई राजधानी नबनाउँने सड्यन्त्र गरिरहेको भन्दै जिल्लाबासीले दवाव र ब्याङ्ग्यात्मक रुपमा उल्टो जुलुश प्रदर्शन गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!