- संगालोखबर सम्वाददाता

सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आन्दोलन चर्काएका धनकुटाबासीले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!