- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक पोखरीमा डुबेर आज दिउँसो दुई जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा धनकुटा–५ स्थित बिहीबारे हटियाका १४ बर्षीय सोनिम राई र धनकुटा–७ जिरोपइन्टका १५ बर्षीय उदय राईको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!