- संगालोखबर सम्वाददाता

आधारभूत तहमा अध्ययनरत बालबालिकाको नेपाली पठनसिप विकास गर्ने उद्वेश्यले जिल्लाका सामुदायिक बिद्यालयलाई पुस्तक बितरण सुरु गरिएको छ । दुई सय ९६ सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई यूएसआईडीले पुस्तक वितरण सुरु गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!