- संगालोखबर सम्वाददाता

निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १४ जना धरौटीमा छुटेका छन । नेकपाका जिल्ला अध्यक्ष आकाश शर्मा भनिने माधव गौतमसहित १४ जनालाई धरौटिमा छोडिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!