नेपाल संवत् ११३८ को अवसर पारेर आज धनकुटामा मोटरसाईकल र्‍याली गरिएको छ । नेवा पुचः धनकुटाको आयोजना तथा हुलाकटोल समाजको संयोजनमा मोटरसाईकल र्‍याली गरिएको हो । स्थानीय चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्‍याली बजारका बिभिन्न भागको परिक्रमा गर्दै कर्मीटारमा पुगेर समापन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!