- संगालोखबर सम्वाददाता

प्रशासनले जारी गरेको निषेधाज्ञा र आन्दोलनकारीले गरेको अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ । प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबार बिहानबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!