प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएपछि आज धनकुटाको माहोल असान्त बनेको छ । आन्दोलनकारीले धनकुटा बजारका दर्जन बढी स्थानमा टायर बालेर सरकारी निर्णय बिरुद्ध प्रदर्शन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!