- संगालोखबर सम्वाददाता

धनकुटामा आगामी असोज १३ गते दौड प्रतियोगिता गरिने भएको छ । मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले खुल्ला र महिला ‘रोड रेस’ गर्न लागेको हो । आयोजक पूर्व प्रहरी संस्थाले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर खुल्ला १५ किलोमिटर र महिलातर्फ ८ किलोमिटरको रेस गर्न लागिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!