धनकुटामा आगामी असोज १३ गते दौड प्रतियोगिता गरिने भएको छ । मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले खुल्ला र महिला ‘रोड रेस’ गर्न लागेको हो । आयोजक पूर्व प्रहरी संस्थाले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर खुल्ला १५ किलोमिटर र महिलातर्फ ८ किलोमिटरको रेस गर्न लागिएको जानकारी दिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा ठेकेदारलाई दलियो कालोमोसो
धनकुटा । सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार प्रदिप कार्कीलाई आज धनकुटाको हिलेमा कालोमोसो दलिएको छ । क्रान्तिकारी कम्य...
धनकुटा क्याम्पसमा नेविसंघले गरायो लाइसेन्सको तयारी कक्षा
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको तयारी कक्षा निःशुल्क सञ्चालन गरिएको छ । नेपाल...
बीपी कोइराला सोसलिस्टको अध्यक्षमा इन्दिरा थापा निर्वाचित
काठमाडौं । बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालको अध्यक्षमा इन्दिरा थापा चयन भएकी छन् । सो संस्थाको काठमाडौंमा सम्पन्न...
कोशी प्रदेशमा जातीय दङ्गा भड्काउने दुष्प्रयास हुदैछ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा केही समूहले जातीय दंगा भड्काउने दुष्प्रयास गरिर...
कोशी अस्पतालको शौचालयमा भेटियो नवजात शिशुको शव
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । आज बिहान करिब ८ः३० बजे शौचालयमा मृत अवस्...
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति
काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेको छ । सहमतिसँगै शिक्...