- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटामा दशैंको चहलपहल बढेको छ । कोरोनाका कारण लामो समयदेखि व्यापार ठप्प हुँदा समस्यामा रहेका व्यापारीहरुलाई दशैंले केही राहत मिलेको छ । दशैंको किनमेलका लागि धनकुटा, हिले, सिधुवा, पाख्रीवास लगायत बजारहरुमा ग्राहकहरुको घुँइचो देखिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!