- गोमा ढुंगाना/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आगामी मंगलबार देखि तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सव आयोजक समितिले बिहिबार धनकुटामा पत्रकार सम्मेलन गरी चैत २९ देखि ३१ गतेसम्म तीन दिने महोत्सव आयोजना गरिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!