- संगालोखबर सम्वाददाता

धनकुटामा आईतवार बिरोध प्रदर्शनसहित नेपाल तरुण दलले प्रद्यानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । डा.गोबिन्द केसीको समर्थनमा राजधानीमा शनिवार गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेत्र र मुल्यबृद्धिको बिरोधमा प्रदर्शन गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!