- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट पराल लिएर मुलघाट तर्फ आउँदै गरेको मे.१ त. ५९७ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय ४८ बर्षीय शुक्रबहादुर याख्खाको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!