- संगालोखबर सम्वाददाता

महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा दशैंको टिका लगाउँन जाँने क्रममा टेम्पुमा छुटेको ७ लाख मूल्य बराबरको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । भोजपुरको अरुण गाउँपालिका–१ का अनिल गौतम र उनकी श्रीमती मनिता दाहालले टेम्पुमा छुटेको सात तोला बराबरको सुनका गरगहना र २८ हजार नगद फिर्ता पाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!