धनकुटाको गुराँसे नजिक कोशी राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बिहान करिब ५ बजे धनकुटा नगरपालिका–२ नागढुङ्गामा पल्टिँएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा विद्यार्थी बनभोज हिँडेको बस दुर्घटना
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट ब...
पैसाको मालामा मारुनी नाच (तस्वीर)
पैसाको माला: धनकुटाको कर्मिटारमा शुक्रबार पैसाको माला लगाएर मारुनी नाच्दै आठपहरिया समुदायका एक युवा । धनकुटामा मात्र बसो...
इटहरीले जित्यो रारा भेट्रान गोल्डकपको उपाधि
धनकुटा । हाम्रो इटहरी भेट्रान क्लबले धनकुटाको राजारानीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्ट...
उर्लाबारीमा सहचालकले चलाएको ट्रकले नौं वटा सवारीलाई दियो ठक्कर
विराटनगर । मोरङको उर्लाबारीमा सवारी चालक अनुमति पत्र नभएका सहचालकले चलाएको ट्रकले आज दिउँसो ९ वटा सवारी साधनलाई ठक्कर दि...
भोजपुरमा धमाधम पक्राउ पर्दै फरार अपराधी
भोजपुर । आठ वर्षीया बालिकालाई बलात्कार गरेर भागेका भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बैकुण्ठेका सुन्दर राई ७ वर्षपछि ब...