- संगालोखबर सम्वाददाता

धनकुटाको गुराँसे नजिक कोशी राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बिहान करिब ५ बजे धनकुटा नगरपालिका–२ नागढुङ्गामा पल्टिँएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!