- संगालोखबर सम्वाददाता

जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फलामेटारमा टाटासुमो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । डाँडाबजारबाट छिन्ताङ जाँदै गरेको को.१ ज.२९८२ नम्बरको टाटासुमो जीप मंगलवारसाँझ दुर्घटना भएको हो । दुर्घटनामा परी साँगुरीगढी–५ डाँडाबजारका १३ वर्षीय ऋषी बराईली, १६ वर्षीय पुजन वि.क. र १७ वर्षीय पुकार वि.क. गंभीर घाईते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!