धनकुटा जिल्ला कारागारमा रहेका एक कैदीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन । यता माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षामा धनकुटाका २ सय ४४ विद्यार्थी अनुपस्थित भएका छन । यसैवीच धनकुटाका १७ वटै परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!