- ईश्वर थापा/संगालोखबर

अधिवक्ता ठगिन कुमार राईको ‘चेपाङ समुदायको वर्तमान अवस्था’ नामक पुस्तक धनकुटामा बिमोचन गरिएको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका मुख्य न्यायधिस विनोद कुमार शर्माले पुस्तक विमोचन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!