- संगालोखबर सम्बाददाता

धनकुटामा बुधबार अपरान्ह बर्षासँगै परेको चट्याङ्ग लागेर दुई जना घाइते भएका छन् । चार वटा चौपाया मरेका छन् भने चट्याङ्ग पर्दा विद्युत सर्ट भई दुई वटा घरमा आगो लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!